काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) शाहले कार्यकाल संहालेको सय दिन पुगेको अवसरमा मनमा छाएका सन्दर्भ भन्दै ६ वटा प्रकरणको स्मरण गरेका छन् ।

यस अवधिमा आफ्नो आलोचना भएका ६ प्रकरणलाई उनले सामाजिक सञ्जालमार्फत विस्तृतमा प्रष्टिकरण दिएका छन् । यी प्रकरणमा फुटपाथबाट मकैको ठेला हटाएकोदेखि यमबुद्धको सालिक र नर्भिक अस्पताललगायतको अनधिकृत संरचना हटाउने सन्दर्भ समेटिएको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!