हिपमत डटकम

शनिबार, भाद्र १८, २०७९ || 5875  पटक पढिएको

विराटनगर। मोरङको निर्वाचन क्षेत्र नं ५ जहदा गाउँपालिका नेकपा माओवादी, नेपाली कांग्रेस र जसपा पार्टी प्रतियाग गरि दर्जनौंको सङ्ख्यामा नेकपा एमाले पार्टीमा प्रवेश गरेका हुन ।

शुक्रबार बिराटनगरमा रहेका अथिती सेवा सदनमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका राष्ट्रिय अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाई पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश गर्नेमा नेकपा माओवादीका जिल्ला सदस्य क. प्रदिप मण्डल, जहदा ४ माओवादीको अध्यक्ष तथा वडा अध्यक्षको उमेदवार राजकुमार मण्डल, माओवादी केन्द्र जहदा-५ को अध्यक्ष तथा वडा अध्यक्षको उमेदवार चन्दन मण्डल, जहदा-४ जसपाको वडा अध्यक्षको उमेदवार राजकुमार गन्गई, जहदा-३ को वडा सदस्य उमेदवार सुखित राजवंशी, YCL को जिल्ला सदस्य साहिल मण्डल सहित दर्जनौंले नेकपा एमाले पार्टीमा प्रवेश गरेका हुन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!