हिपमत डटकम

शुक्रबार, भाद्र १७, २०७९ || 12493  पटक पढिएको

कल्याण चौबे अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) को अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा भाइचिङ भुटियालाई हराउँदै कल्याण अध्यक्षमा निर्वाचित भएका हुन् ।

 

चोबेले ३३ भोट प्राप्त गरे । त्यसतै भारतका पूर्व कप्तान समेत रहेका भुटियाले मात्र १ भोट पाए । कल्याण बिजेपी कलकत्ताका अध्यक्ष समेत हुन् । एआईएफएफलाई फिफाले भर्खरै मात्र प्रतिबन्धबाट फुकुवा गरेको थियो ।

पूर्व अध्यक्ष प्रफुट पटेलले निर्वाचन गराउँदा फुटबलको विवाद अदालतसम्म पुगेपनि फिफाले प्रतिबन्ध गरेर छोटो समयमा फुकुवा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!