नेपाली सुगम गीत संगीतको क्षेत्रमा निकै रुचाइएका गायक विशाल निरौला र गायिका अनु चौधरीको आवाजमा ”जुनेली रातमा ”गीतको भिडियो सार्वजनिक भएको छ । प्रेममा डुवेका प्रेमी प्रेमीकाको जिवन भोगाईको रंगहरुलाई समेटेर गीत तयार पारिएको छ । खेम शारु मगरको शब्द तथा संगीत गीतमा रहेको छ । एलेन मगरको छायाँकन , एकान्त मगरको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ”जुनेली रातमा ” गीतको भिडियोमा मानव तामाङ र विन्दु सापकोटाको अभिनय रहेको छ । ”जुनेली रातमा ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।