खबर ठुलो छ

नेपाली सुगम गीत संगीतको क्षेत्रमा निकै रुचाइएका गायक विशाल निरौला र गायिका अनु चौधरीको आवाजमा ”जुनेली रातमा ”गीतको भिडियो सार्वजनिक भएको छ  । प्रेममा डुवेका प्रेमी प्रेमीकाको जिवन भोगाईको रंगहरुलाई समेटेर गीत तयार पारिएको छ । खेम शारु मगरको शब्द तथा संगीत गीतमा रहेको छ  । एलेन मगरको छायाँकन , एकान्त मगरको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ  । ”जुनेली रातमा ” गीतको भिडियोमा मानव तामाङ र विन्दु सापकोटाको अभिनय रहेको छ  । ”जुनेली रातमा ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस  ।

बुधबार, फाल्गुण २१, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया