हिपमत डटकम

शुक्रबार, भाद्र १७, २०७९ || 1252  पटक पढिएको

कपिलवस्तु । बुद्धभूमी नगरपालिका-४ पश्चिमटोल बस्ने रामचन्द्र केवटकी १४ वर्षीया छोरी बिनिता केवटको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ ।

बारीमा बाँदर भगाउन करेन्टको बार लगाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!