रबिन्द्र बराल

शुक्रबार, भाद्र १७, २०७९ || 15293  पटक पढिएको

रंगेली ।ससस्त्र प्रहरी बिओपि रंगेलीले ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ ।

बिहिबार राति रंगेली नगरपालिका वडा नंम्वर ४ चोप्राह सीमा नाकाबाट नेपाल तर्फ आउदै गरेको मे १ प २६५२ नम्बरको मोटरसाइकलाई चेकजाँच गर्दा कानेपाेखरी ५ बस्ने बम बहादुर सार्कीको छोरा वर्ष २९ का सन्तोष चयलकोटीले चडेकाे माेटरसाईकल काे अगाडिको चक्काको धरनामा लुकाएर ल्याउदै गरेको २ ग्रमा १ सय २० मिलि ग्राम ब्राउन सुगर, एकथान मोबाइल र ३ सय ५० रुपैयाँ नगद समेत बरामद गरेको ब्राउन सुगर सहित आवश्यक कार्वाहीका लागि ईलाका प्रहरी कार्यलय रंगेलीमा बुझाएकाे ससस्त्र बिओपिका रंगेली का प्रमुख निगम राईले हिपमत मिडियालाई बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!