खबर ठुलो छ

मोरङ ग्रामथान २ बस्ने ४५ वर्षीय बाबुराम सरदार र निजको नातिनि ६ वर्षीया सबिता सरदारको टिफरको ठक्करबाट मृत्यु भएको छ । हिजो राती सवाँ ०९ बजे बिराटनगर-१९ मिलन चोक नजिक  पुर्व बाट पश्चिम तर्फ आउदै गरे को को१ख २९१७ नम्बरको टिफरले  बिपरित दिसाबाट आउदै गरेको प्रदेश १-००२ ह  ८६०६ नम्बरको अटो टेम्पोलाई ठक्कर दिदा  अटो चालक बाबुराम सरदार र निजको नातिनि सबिता सरदारको घट्नास्थलमा नै  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने टिफर र टिफर चालक सुनसरी रामधुनी-५ बस्ने ३३ बर्षीय हरेराम चौधरी नियन्त्रणमा रहेको उक्त कार्यालय जनाएको छ ।

बुधबार, फाल्गुण २१, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया