मंगलबार, मंसिर १७, २०७६ || 4239  पटक पढिएको

राष्ट्रभक्त झुपडीमा जलिरहेछ(कबिता)

देश यसै यसै गलिरहेछ
अशान्तिको राँको बलिरहेछ

किन गर्नु माया ,किन गर्नु दया
राष्ट्रभक्त झुपडीमा जलिरहेछ

इतिहासको पानामा विर गोर्खाली
आज कालापानी यसै छलिरहेछ

सच्चा देशभक्ति सिपाहीले भन्थे
सामन्ती शासन अझै चलिरहेछ

-प्रवेश बिष्ट रतुवामाई 9 मोरङ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!