हिपमत डटकम

सोमबार, जेठ ०२, २०७९ || 742  पटक पढिएको

हालसम्म विजयी हुने वडा अध्यक्ष पदका उम्मेदवारहरूः

वडा नं १ – विर बहादुर राई (नेपाली कांग्रेस)
वडा नं २ – विनोद कुमार राजवंशी (नेपाली कांग्रेस)
वडा नं ३ – अतन कुमार बुढाथोकी (नेकपा एमाले)
वडा नं ४ – छेदिया यादव (नेपाली कांग्रेस)

हालसम्म विजयी हुने महिला सदस्य पदका उम्मेदवारहरूः

वडा नं १ – तारा देवी सापकोटा (नेपाली कांग्रेस),
वडा नं २ – सविता बुढाथोकी (नेपाली कांग्रेस),
वडा नं ३ – मनसरी राजवंशी (नेकपा एमाले),
वडा नं ४ – धन कुमारी दास (नेपाली कांग्रेस)

हालसम्म विजयी हुने दलित महिला सदस्य पदका उम्मेदवारहरूः
वडा नं १ – अस्मिता दर्जी (नेपाली कांग्रेस),
वडा नं २ – मन्जु ऋषिदेव (नेपाली कांग्रेस),
वडा नं ३ – डिल्ली माया सार्की (नेकपा एमाले),
वडा नं ४ – कल्पना शिवा (नेपाली कांग्रेस)

हालसम्म विजयी हुने खुला सदस्य पदका उम्मेदवारहरूः
वडा नं १ – नुर हुसेन मिया र घनश्याम गनगाई (नेपाली कांग्रेस),
वडा नं २ – गोपाल बस्नेत र लक्ष्मी प्रसाद गनगाई (नेपाली कांग्रेस),
वडा नं ३ – सहदेव राजवंशी र हेम बहादुर कटुवाल (नेकपा एमाले),
वडा नं ४ – तुला राम राजवंशी र सरम लाल गनगाई (नेपाली कांग्रेस)

तस्बिर सहित ;

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!