हिपमत डटकम

सोमबार, जेठ ०२, २०७९ || 392  पटक पढिएको

दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

साेमबार बिहान ९:३० बजे शैल्यशिखर नगरपालिका वडा नम्बर ६ ग्वानीमा शे १ ज २७० नम्बरको जीप दुर्घटनामा परेकाे हाे। जीप सडकबाट पाँच समय मिटर तल खसेको छ।

घटनाबारे विस्तृत जानकारी बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतीक विष्टले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!