हिपमत डटकम

मंगलबार, बैशाख २७, २०७९ || 616  पटक पढिएको

धरान। मुलुकको लागी आफ्नो उम्मेद्वारी फिर्ता गरेको जनता समाजवादी पार्टी नेपाल धरानका नगर अध्यक्ष ताजुब लिम्बुले बताएका छन ।

धरान जनता समाजवादी पार्टी धरान नगर अध्यक्ष लिम्बुलेले धरान नगर प्रमुखमा दिएको उमेरद्वारी निष्क्रिय पार्नुको कारण देशलाई सही बाटोमा हिडाउनु बताएका छन् । लोकतान्त्रिक बाम बन्धनको चुनावी आमसभामा स्वागत मन्तव्य राख्दै उनले सो कुरा बताएका हुन् । प्रतिगमन विरोधी चार दलिय गठबन्धन भएको नगर अध्यक्ष लिम्बुले बताएका छन । अहिले धरानमा चार दलले सो गठबन्धन गरेको हो ।

यो गठबन्धन पुस ५ गते भएको प्रतिगमनको विरोधमा भएको राष्ट्रिय गठबन्धनलाई धरानको स्थानीय निर्वाचनमा निरन्तरता दिँदै गठबन्धन गरि निर्वाचन गरिएको उनले बताए । अब यो गठबन्धन मुलुकको समृद्धिको लागे निर्माण भएको बताउँदै लिम्बुले यो स्थानीय निर्वाचनमा गठबन्धनलाई जिताउनु पर्ने बताए । एमालेको आश्वासनको राजनिती अब अन्त्य हुने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!