हिपमत डटकम

शनिबार, चैत्र २६, २०७८ || 619  पटक पढिएको

एजेन्सी । रुस सबैभन्दा प्रतिबन्धित देशहरुको सूचीमा पहिलो नम्बरमा परेको छ । रुसमाथि ६ हजारभन्दा बढी विश्वव्यापी प्रतिबन्धहरु छ । यो इरान, भेनेजुएला, म्यानमा र क्युबासमेतमाथि लगाइएको प्रतिबन्धहरु जोड्दा पनि बढी हो ।

रुसले युक्रेनमाथि हमला गरेपछि प्रतिबन्धहरु लागेका हुन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उनका परिवार, मन्त्रिमण्डलका सदस्य, सैनिक अधिकारी देखि ठूला व्यापारीहरुमाथि पनि प्रतिबन्ध लगाइएको छ । अझ बढी प्रतिबन्धहरु लगाइने अमेरिका र यूरोपेली युनीयनले जनाएको छ ।

सबैभन्दा बढी प्रतिबन्ध लागेका देशहरु
१. रुस
२. इरान
३. सिरिया
४. उत्तर कोरिया
५. भेनेजुएला
६. म्यानमार
७. क्युबा

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!