हिपमत डटकम

शनिबार, चैत्र १९, २०७८ || 703  पटक पढिएको

त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज मलेसियासँग टस हारेर ब्याटिंङ् गरिरहेको नेपालको प्रथम विकेट पतन भएको छ।

नेपालका ब्याट्सम्यान कुशल भुर्तेल १२ रनमा आउट भएका हुन्।

नेपाल ताजा अवस्थामा २.२ ओभरमा २७ रनमा रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!