हिपमत डटकम

बिहिबार, चैत्र १७, २०७८ || 537  पटक पढिएको

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

नेपालले आजको खेलमा जित निकाल्दै टी–२० सिरिजमा आफ्नो अपराजित यात्रा कायम राख्न चाहान्छ ।

आज पीएनजीलाई हराए नेपाल एक खेल अगाबै फाइनल पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!