हिपमत डटकम

बुधबार, चैत्र १६, २०७८ || 525  पटक पढिएको

पछिल्लो २४ घण्टामा नेपालमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ५ हजार १९२ जनामा गरिएको पीसीआर परीक्षणमा उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, आज ७७ जना संक्रमित निको भएका छन् । त्यस्तै आज ७१ हजार ७२ जनाले आज मात्रै खोप लगाएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ११ सय ४६ रहेको मन्त्रालयले जनाएको छ। आज संक्रमितको मृत्यु हुनेकोे संख्या शुन्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!