रबिन्द्र बराल

सोमबार, चैत्र १४, २०७८ || 573  पटक पढिएको

माेरङ काे रंगेली नगरपालिकाले अन्तरपालिका मेयर कप फुटबल टुनामेन्ट काे फाईनल खेल सम्पन्न भएको छ ।

रंगेली ७ स्थित जनता क्याम्पस काे खेल मैदानमा प्रतियोगिता चैत्र ६ गतेदेखि १४ गतेसम्म भएको खेलमा ८ वटा पालिका हरु काे सहभागी रहेको थियोे । प्रतियोगितामा रंगेली नगरपालिका ,बेलवारी नगरपालिका, मिक्लाजुम गाँउपालिका, सुनवर्षी नगरपालिका,धनपालथान,गाउँपालिका,कानेपोखरी गाउँपालिका, ग्रामथान गाउँपालिका र बुढीगंगा गाँउपालिका र रतुवामाई नगरपालिका गरि ८ बटा पालिका हरु ले भाग लिएका थिए । फाईनल खेलमा बेलवारी नगरपालिका र कानेपाेखरी बिच भएको खेलमा बेलबारी ले खेलकाे पहिलो आफ मा १ गाेल गरेर बिजय सुनिश्चित गर्ने सफल भएकाे थिए ।

प्रतियोगिताको विजेता लाई १ लाख ५० हजार र उपविजेताले ८६ हजार , प्रमाणपत्र , सिल्ड, र म्यान्दि म्याच बेलवारी का आशन राई घाेषित भएका थए । खेलका उत्कृष्ट खेलाडी , सर्वाधिक गाेल गर्ने ,उत्कृष्ट गाेल किपर हरु लाई प्रमुख अथिति बिष्ट अथिति, पत्रकार , रेफरि काेच लगायत लाई समेत प्रमाणपत्र समेत प्रदान गरेका थिए ।

कार्यक्रम काे प्रमुख अतिथि बेलवारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदी बिष्टअति कानेपाेखरी का तारा बहादुर काफ्ले अथिति हरुमा ढाका कुमारी पराजुली रंगेली नगर प्रमुख दिलिपकुमार अग्रवाल, उपमेयर केशव कुमारी खराल, प्रशासकीय अधिकृत नवराज कार्की,विभिन्न पालिका काे बडा अध्यक्ष , ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक अनमाेल खड्का ,शिक्षा बिभाग का रबिन्द्र पंडित , समाजसेवी ,बुद्धिजीवी लगायत काे उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!