हिपमत डटकम

सोमबार, चैत्र १४, २०७८ || 533  पटक पढिएको

नेपाली राष्ट्रिय क्रिकेट टोलिका ब्याट्सम्यान कुशल भुर्तेलले टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५०० रन पूरा गर्ने विश्व किर्तिमान बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा (पीएनजी) विरुद्धको खेलमा भुर्तेलले विश्व कीर्तिमान बनाएका हुन ।

पीएनजीविरुद्ध ११ रनमा २० रन बनाएका भुर्तेलले १२ खेलमा ५०० रन पूरा गरेका छन् ।

उनले भारतीय खेलाडी के एल राहुलको नाममा रहेको कीर्तिमान तोडेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!