हिपमत डटकम

बुधबार, चैत्र ०२, २०७८ || 525  पटक पढिएको

आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले पपुवा न्युगिनीविरुद्ध वलिङ गरिरहेको छ ।

शारजाह क्रिकेट स्टेडियममा जारी खेलमा नेपालले पाँचौ विकेट निकालेको छ । नेपालका लागि पाँचौ विकेटको सोमपाल कामीले लिएका हुन् ।

पहिलो विकेट आरिफ सेखले लिएका थिए भने दोस्रो विकेटको रुपमा कप्तान सन्दीप लामीछानेले लिएका लिए । ज्ञानेन्द्र मल्लले तेस्रो विकेट लिए ।

पीएनजीले ४४औं ओभरमा ५ विकेटको नोक्सानीमा १६५ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!