हिपमत डटकम

बुधबार, फाल्गुण ११, २०७८ || 804  पटक पढिएको

नेपालमा आज पछिल्लो २४ घण्टामा ३ सय १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

५ हजार १०३ जनाको पिसीआर परीक्षण गर्दा २५६ जना र ३ हजार ५९० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५६ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज मात्रै ९ सय ११ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् । यसैगरी आज संक्रमणबाट २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!