हिपमत डटकम

मंगलबार, माघ २५, २०७८ || 699  पटक पढिएको

रतुवामाई। रतुवामाई नगरपालिका वडा नं ५ मा रहेको गोविन्दपुर स्वास्थ्य चौकीमा आजबाट निशुल्क भिडियो एक्स-रे सेवा ( अल्ट्रा साउण्ड) सुरु भएको छ ।

विशेष गरि गर्भवती महिलाहरुको गर्भावास्थाको परिक्षण , गर्भवती महिला र गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी हुन , गर्भावस्थामा हुनसक्ने स्वास्थ्य सम्बन्धि समस्या एवं जटिलताहरुलाई समयमानै पहिचान गरि स्वास्थ्य अवस्था सुधार गर्न , अपाङ्गता रोकथामका लागि र समग्रमा विपन्न ग्रामिण भेगका मानिसहरुको स्वास्थ्य सेवामा पहुच पुर्याई मातृ तथा शिशुको मृत्युदर कम गर्न मद्दत पुग्ने उद्देश्यले निशुल्क भिडियो एक्स-रे सेवा सुरु गरिएको नगर प्रमुख रविन राईले हिपमत डटकमलाई बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!