हिपमत डटकम

बुधबार, माघ १२, २०७८ || 693  पटक पढिएको

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ।

उनलाई यसअघि पनि कोरोना संक्रमण भएको थियो।

दोस्रोपटक भट्टराईलाई आज कोरोना संक्रमण भएको हो। भट्टराईले आफूलाई फेरि कोरोना संक्रमण भएको बताए। उनले पिसीआर परीक्षण गरेका थिए, रिपोर्ट पोजेटिभ आएको छ।

सामान्य लक्षण देखिएको उनले बताएका छन्। उनले केही दिन आफू आइसोलेसनमा रहने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!