हिपमत डटकम

बिहिबार, पौष २९, २०७८ || 817  पटक पढिएको

सूर्यविनायक नगरपालिका-६ पाण्डुबजार हाईटस्थित धनमाया चौगुठीको घरबाट करिब ४ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

घरको तेस्रो तलाको कोठामा ढोका खुल्ला रहेको अवस्थामा दराजको लक फोडेर उक्त धनमाल चोरी भएको भन्ने खबर बिहीबार बिहान प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!