हिपमत डटकम

बुधबार, मंसिर २२, २०७८ || 337  पटक पढिएको

झापाको मेची नगरपालिका-६ मेचीपुल स्थितबाट ब्राउनसुगर सहित १ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सल्यान जिल्लाको वनगाँउ नगरपालिका-१ का ३० बर्षिय रमेश डि.सि. रहेका छन् । हिजो बिहान ११ बजे भारतबाट नेपाल आउदै गरेका डि.सि.लाई चेकजाँच गर्दा ब्राउनसुगार २३ ग्राम सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका डि.सि.लाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!