हिपमत डटकम

सोमबार, मंसिर १३, २०७८ || 577  पटक पढिएको

एजेन्सी। अमेरिकार रुसबीचको सम्बन्ध चिसिँदै जाँदा अमेरिकाले रुसका २७ जना कूटनीतिकर्मीलाई देश छोडेर जान आदेश दिएको छ ।

 

अमेरिकाका लागि रुसका राजदूत एनातोली एन्टोनोभले कूटनीतिकर्मीहरूलाई जनवरी ३० सम्म परिवारसहित अमेरिका छोड्न भनिएको जानकारी दिए । रुसी दूतावासमा पहिलेदेखि नै कर्मचारीको अभाव रहेको उनको भनाइ छ ।

रुसको परराष्ट्र मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाका अनुसार, अक्टोबर २९ सम्म अमेरिकामा रुसका २०० कूटनीतिकर्मी मात्र छन् ।

संयुक्त राष्ट्रसंघका लागि रुसको मिसन स्टाफ पनि त्यसैमा समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!