हिपमत डटकम

सोमबार, कार्तिक २९, २०७८ || 799  पटक पढिएको

एजेन्सी । बेलायतको लिभरपुल शहरस्थित रहेको एक अस्पतालबाहिर कार विस्फोट भएको छ । विस्फोटमा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको जनाइएको छ ।

घाइतेको उपचार अस्पतालमाा भइरहेको जनाइएको छ । उक्त घटनाको थप अनुसन्धान भइरहेको छ । उक्त अनुन्धानको जिम्मा ब्रिटेन काउन्टर टेरोरिजम पुलिसले गर्ने भएको हो । प्रहरीेले जारी गरेको बयानलाई उदृत गर्दै सञ्चारमाध्यमहरुले लेखेका छन्,‘जहाँसम्म हामीलाई लाग्छ जुन कार विस्फोट भएको थियो, पूर्व अस्पताल जनिक भएको हो । घटनाबारे थप अनुसन्धान गरिरहेका छौँ ।’-Photo: Agency

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!