हिपमत डटकम

मंगलबार, कार्तिक १६, २०७८ || 538  पटक पढिएको

मोरङ, सुनवर्षी नगरपालिका-६ खरेबारीमा अवैध रुपमा भारतबाट नेपालतर्फ मोटरसाइकलमा ल्याउँदै गरेको ३८ बण्डल नागिन पटाका, ७ बण्डल रकेट बम ५० प्याकेट फुलझरी, ५० प्याकेट ग्राउड चक्र र ७ प्याकेट बुलेट बम गरी करिब १ लाख रुपैयाँ मूल्य
बराबरको पटाका मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी डाईनियाबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्ति उक्त पटाका छोडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!