घोराही उपमहानगरपालिका-६ लखवार बस्ने २६ वर्षीय गुरु प्रसाद चौधरी सोही ठाउँस्थित लखवार घाटको पानीमा डुबेको अवस्थामा शुक्रबार मृत फेला परेका छन् ।
बिहीबार घरबाट निस्कीएकोमा फर्कि नआएपछि खोजी गर्नेक्रममा उक्त घाटमा उनको शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।