आइतबार, मंसिर १५, २०७६ || 2119  पटक पढिएको

बिराटनगर ,

मोरङ धनपालथान गाउँपालिका -२ मा नेपाली कांग्रेस बिजय। नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका नारायण प्रसाद साहले १ हजार ७ सय १ मतसहित विजयी भएका भएका हुन।

साहको निकटतम प्रतिस्पर्धी नेकपाका पंकज मण्डलले १ हजार ४९७ मत पाए । यहाँका ४ हजार ७४ मतदातामध्ये ३ हजार २ सय ८४ मत खसेको थियो ।

धनपालथानको यो बिजयले मोरङ कांग्रेसमा खुशियालिको माहोल छाएको छ। बिजय नारायण प्रसाद साहलाई नेपाली कांग्रेस एवम् समाजवादी पार्टीका नेताहरुले बधाई समेत दिएका छन् ।धनपालधानमा नेपाली कांग्रेसलाई समाजवादी पार्टीले सहयोग गरेका हुन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!