बिहिबार, फाल्गुण ०१, २०७६ || 1570  पटक पढिएको

झापा मेचिनगर-१२ धाइजन स्थित मेची राजमार्गबाट करिब १४ लाख २८ हजार ५ सय ५२ रुपैया बराबरको विभिन्न प्रकारका लत्ता कपडाहरु बरामद गरिएको छ । ईलामबाट झापा तर्फ आउदै गरेको मे १ ज १८०७  नम्बरको पिकअप भेनलाई आज बिहान साढे ९ बजे चेकजाँच गर्ने क्रममा सोही भेन भित्र भन्सार छली लुकाई छिपाई ल्याएको उक्त मुल्य बराबरका लत्ता कपडाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ।  बरामद गरिएको कपडा , भेन चालक मेचीनगर-७ बस्ने बिकास राजबंशी र पिकअप समेतलाई भन्सार कार्यालमा बुझाईने उक्त कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!