हिपमत डटकम

शनिबार, साउन २३, २०७८ || 771  पटक पढिएको

काठमाडौं । मन्दिरमा पूजा गर्न गएकी महिलालाई पुजारीले पिटेका छन् । भारतको बिहारको दरभन्गाको उक्त घटनाको भिडियो सञ्जालमा भाइरल भएको छ।

कोरोना कहरका कारण मन्दिरमा पूजा गर्न नमिल्ने बताएपछि पुजारी र ती महिलाबीच विवाद सुरु भएको थियो। विवादका क्रममा पुजारीले ती महिलालाई कपाल भुत्ल्याएर न्याक्दै लछारपछार गरी मन्दिरबाट निकालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

पुजारीलाई हाल मन्दिर कमिटीबाट निकालिएको छ । सामाजिक सन्जाल बाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!