हिपमत डटकम

शनिबार, साउन २३, २०७८ || 541  पटक पढिएको

बेलायती बक्सर गलाल याफाईले फ्लाईवेटतर्फ ओलम्पिकमा स्वर्ण जितेका छन् । उनले फिलिपिन्सका कार्लो पालामलाई हराएका हुन् ।

जारी ओलम्पिकमा बेलायतले जितेको यो १९ औं स्वर्ण हो । त्यसैगरी बेलायतको कुल पदक ५९ पुगेको छ । बेलायतले २०१२ को लण्डन ओलम्पिकमा ६५ र दुई वर्षअघि रियो ओलम्पिकमा ६७ पदक जितेको थियो ।

‘यस्तो चाहना मैले धेरै अघिदेखि राखेको थिए,’ याफाईले भने, ‘म ओलम्पिक च्याम्पियन हुँ र चन्द्रमामाथि छु । मैले यसका लागि ६ वर्षअघिदेखि कडा मेहनत गरेको थिएँ ।’एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!