हिपमत डटकम

आइतबार, साउन १०, २०७८ || 346  पटक पढिएको

काठमाडौं । नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन् ।

उनले आफ्नो सोसियल मिडियामा लेख्दै एन्फाबाट राजिनामा दिने बताएका छन । एन्फाका बरिष्ठ उपाध्यक्षको कारण आफूले राजीनामा दिएको बताएका छन् ।

उनले करिब तीन हप्तादेखि विभिन्न नाटक देखाएको भन्दै उनले राजीनामा दिएको बताए । उनले उपाध्यक्ष पंकज नेम्वाङलाई मेन्सन गर्दे भनेका छन्, ‘अब त तपाईँ खुशी हुनुभयो होला नि!’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!