मंगलबार, माघ २८, २०७६ || 1177  पटक पढिएको

नेपाली मौलिक लोक गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका अमृता लिम्बुको आवाजमा रहेको मारुनी ‘शिर फुल ’ गीतको भिडियो सार्वजनिक भएको छ । ग्रामिण परिवेशको जनजिविकाको भोगाईलाई गीतमा समेटिएको छ ।

चर्चित पुर्बेली गीतहरु चौबन्दी चोलिले,गुडी जाने रेल,दिक्तेल बजार,माथी माथी हिमाली भेगमा,झुम्के माया, माथी है र्पयो,माया हजुर,सोल्टिनी ज्यु,दिक्तेल बजार २,घाम छायाँ लगायतका आफनो संगीत दिएका संगीतकार डि आर अटुको संगीत तथा जानु खिम्बाङ लिम्बुको शब्द गीतमा रहेको छ । आफु जन्मेको गाउँ ठाउँ आफुलाई प्राण भन्दा प्यारो लाग्ने गायिका ले बताइन । आशिक जवेगुको छायाँकन तथा सम्पादन गत्किो भिडयोमा रहेको छ । ‘शिर फुल ’ गीतको भिडियोमा अमृताको अभिनय रहेको छ ।
‘शिर फुल ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!