सोमबार, माघ २७, २०७६ || 744  पटक पढिएको

‘हिमालको काखमा’ बोलको म्युजिक भिडीयो सार्वजनिक भएको छ । नेपालको सुन्दर ठाउ र परिवेशको चर्चा गरिएको गीतमा मुस्तांगका सुन्दर दृश्यहरु कैद करिएको छ । सार्वजनिक गीतमा अम्बिका गुरुङको शब्द ,दिपेन्द्र थीन्घको म्युजिक तथा प्रेगिश पौडेलको स्वर सुन्न सकिन्छ ।

निसान घिमिरे कस्यपले निर्देशन गरेको म्युजिक भिडीयोमा महि सिंहको मेकअप , प्रमोद कुमार भण्डारीको कोरियोग्राफी ,बुद्ध थापाको छायाँकन , सुरेश काफ्लेको ड्रोन र बिकास दाहालको सम्पादन देख्न सकिन्छ ।

<iframe width=”100%” height=”415″ src=”https://www.youtube.com/embed/usQIgLjyJTo” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!