एजेन्सी । कोपा अमेरिकाको फाइनलमा ब्राजिलले अर्जेन्टिनालाई ५-० ले पराजित गर्ने ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारोले दाबी गरेका छन् ।

दक्षिण अमेरिकी नेताहरुको बैठकमा बोल्सोनारोले कोपा अमेरिकाको उपाधि ब्राजिलले जित्ने दाबी गरे । अर्जेन्टिना समकक्ष अल्बर्टो फर्नाडीज सामू बोल्सनोरोले ‘ अर्जेन्टिना र ब्राजिलबीच दुश्मनी भनेको शनिबार मारकाना रंगशालामा हो, ब्राजिलले ५-० ले जित्नेछ ।’

कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना र ब्राजिल भिड्दैछन । खेलको ११ जुलाईमा हुने छ ।

साविकको विजेता ब्राजिलले मंगलबार बिहान पेरुलाई १-० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका थियो भने टाइब्रेकरमा कोलम्बियालाई ३-२ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!