हिपमत डटकम

शुक्रबार, जेठ २८, २०७८ || 608  पटक पढिएको

कञ्चनपुर। १९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेदकोट नगरपालिका ६ ओदाखाली बस्ने २३ वर्षीय धन बहादुर बिकलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

धन बहादुर र बेदकोट नगरपालिका(५ बिचफाटा बस्ने २४ वर्षीय सिप्पु खुनाले ती महिलालाई बिहीबार साँझ ललाई फकाई घरबाट स्थानीय नर्सरीमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले धन बहादुरलाई पक्राउ गरेको हो ।
हाल फरार सिप्पु खुनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!