हिपमत डटकम

बिहिबार, जेठ १३, २०७८ || 575  पटक पढिएको

एजेन्सी  । अफ्रिकी मुुलुक नाइजेरियामा २ सय यात्रु सवार डुंगा डुवेकोे छ । नाइजेरियाको दक्षिणी क्षेत्रमा रहेको केबी जिल्लाका लागि छुटेको डुंगा टुक्रिएर डुबेको हो ।

डुंगामा सवार २ सय मध्ये अधिकांश महिला र बालबालिका रहेको र ५ जनाको उद्दार गरिएको जनाइएको छ ।

८० यात्रुको क्षमता रहेको उक्त डुंगामा क्षमता भन्दा बढी यात्रु रहेकै कारण दुर्घटना भएको अनुमान गरिएको छ । डुंगामा सवार ब्यक्तिहरुले सुनखानीबाट बालुवा समेत उक्त डुंगामा लोड गरेकोले भार थेग्न नसकी दुर्घटना भएको बुझिएको छ । डुंगामा सवार अन्यको खोजी जारी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!