हिपमत डटकम

आइतबार, फाल्गुण २३, २०७७ || 506  पटक पढिएको

प्रमुख पतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभामा नाराबाजी गरेका छन् । पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा कांग्रेस सांसदहरुले नाराबाजी गरेका हुन् ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेश प्रतिनिधि सभामा पेश हुन नसक्ने भन्दै कांग्रेसले नाराबाजी गरेको हो । कांग्रेसका तर्फबाट बोल्दै मुख्य सचेतक बालकृष्ण खाण र सचेतक पुष्पा भुसालले अध्यादेशको विरोध गरेका थिए ।
यसअघि नेकपा दहाल–नेपाल समूह बैठक बहिष्कार गरेर बाहिरिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!