हिपमत डटकम
नेकपा प्रचण्ड–माधव पक्षीय संसदीय दलको बैठकले गरेको निर्णय संघीय संसद सचिवालयमा दर्ता भएको छ । आइतबार सचिवालयमा दलको बैठकले गरेका निर्णय दर्ता भएको हो ।
संसदीय दलको निर्णय दर्ता हुनुअघि सचिवालयका महासचिव र सांसदहरुबीच चर्काचर्की समेत भएको थियो ।