नेकपा प्रचण्ड-माधव नेपाल समुहका युवा नेता नबि राज खानको अनुसार प्रधानमन्त्री केपी ओली पुस ५ गतेको गरेका संसद विघट अदालत बाट पूर्ण संसद सु चालू गर्न आदेश आएको खबर पछि भोलि पल्ट विजय जुलुस निकालेका हुन्।
सर्लाही जिल्लाको मलंगवा जि वि स चौक बाट निकाल्दै बस स्टेण्ड हुदै बालमन्दिर चौक हुदै नगरपालिका चौकमा गएर कोण सभा विजय जलुसको रूपमा मनाइएको छ । नेता खानले सर्वोच्चका फैसलाले सम्पूर्ण देशवासी र जन्ताको जीतका रूपमा मनाइएको उनले बताए। भो यो जीत लोकतन्त्र मान्याता राख्ने शक्तिहरुको जीत भएको बताउनु । हिजो बाट ओली तन्त्रको अंततिर सुरुवात भाई सक्यो अब यो देशमा संघीयता धर्म निरपेक्षता र संविधान बमोजिम काम हुने छ भन्ने आशा राखेको उनले बताए। अब नयाँ युगको सुरुवात भएको हो जानकारी गराउदै नेता खानले यस कु को विरोधमा सहयोग गर्ने सम्पूर्ण जनता, कार्यकर्ता, नेता तथा साथीभाइ, व्यावसायी, बुद्धिजीवी, नागरिक समाजका अगुवा, पत्रकार लाई हृदय देखि धन्यबाद दिएको थियो ।