हिपमत डटकम

बुधबार, फाल्गुण १२, २०७७ || 502  पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको स्थायी कमिटी बैठक बालुवाटारमा सुरू भएको छ। प्रतिनिधि सभा विघटन गर्ने आफ्नो निर्णय सर्वोच्च अदालतले बदर गरेपछि भावी रणनीतिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन्।

बैठक बिहान ११ बजेका लागि बोलाइएको भए पनि बालुवाटारमा काठमाडौं विश्वविद्यालयको सिनेटको बैठक बसेकाले स्थायी कमिटी बैठक ढिला गरी सुरू भएको हो।

प्रतिनिधि सभा पुनर्स्थापना भएपछि प्रधानमन्त्री ओलीले अब आफूनिकटलाई के भन्छन् भन्नेमा आमचासो छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!