हिपमत डटकम

शनिबार, फाल्गुण ०८, २०७७ || 1185  पटक पढिएको

प्रधानमन्त्री केपी ओलीलाई प्रचण्ड-माधव समूहका विद्यार्थी नेतासहितको समूहले विराटनगरमा कालो झन्डा देखाएको छ।

आफ्नो समूहको आमसभाको लागि विराटनगर गएका प्रधानमन्त्री ओलीलाई विमानस्थलबाट बाहिरिएपछि विद्यार्थीहरूको समूहले कालो झन्डा देखाएका हुन्।

विद्यार्थी नेता वसिम आलमको नेतृत्वमा प्रचण्ड-माधव समूहका कार्यकर्ता एयरपोर्टमोड पुगेका थिए।

उनीहरूले केपी ओली मुर्दावाद भन्दै कालो झन्डा देखाएपछि प्रहरीले हस्तक्षेप गरी लखेटेको छ।

प्रधानमन्त्री ओली शनिबार विराटनगरमा आयोजित समालाई सम्बोधन गर्न पुगेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!