हिपमत डटकम

शनिबार, फाल्गुण ०८, २०७७ || 761  पटक पढिएको

नेकपा उपाध्यक्ष वामदेव गौमतले आफ्नो चरित्र हत्या गर्ने प्रयत्न भएको भन्दै आपत्ति जनाएका छन्।

उनले फेसबुकमार्फत् भनेका छन्-मेरो चरित्र हत्या गर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ।

केही सञ्चार माध्यमले केपी ओली नेतृत्वको वर्तमान सरकारमा गृहमन्त्री बनेर वामदेव जाँदैछन् भन्ने गलत, भ्रामक र दूराशययुक्त समाचार आएको भन्दै उनले आपत्ति जनाएका हुन्।

यस्ता भ्रामक समाचारमा विश्वास नगर्न उनले अनरोध गरेका छन्।

संसद विघटनपछि नेकपा दुई धारमा विभाजित भएको छ। तर उनी भने तटस्थ छन्। उनले पार्टीलाई एक बनाउने भन्दै नेकपा एकता राष्ट्रिय अभियान चलाएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!