हिपमत डटकम

शुक्रबार, फाल्गुण ०७, २०७७ || 836  पटक पढिएको

बाँकेको नेपालगन्ज–६ फुल्टेक्रास्थित एक सामुदायिक विद्यालयबाट घर जाँदै गरेकी १५ वर्षीया ती किशोरी माथि भएको घटनामा किशोरीले अझै न्याय पाएकी छैनन् । उनलाई वाटोमै कर णी प्र यास भएको थियो । उनले प्रतिरोध गर्दा झन्डै मृत्युको मुखमा पुगिनन् ।

घटना भएको ११ दिन सम्म पनि उनी बोल्न न सक्ने अवस्थामा छन् । किशोरीका अभिभावकका अनुसार, नेपालगन्जस्थित बसपार्क रोडको एउटा होटलमा लगेर कर णी यो’जना बनाएका २१ वर्षीय युवाले विद्यालयबाट फर्कंदै गरेकी ति किशोरीलाई दि’उँसै ध म्की दि’ एका थिए ।

‘मसँग चु’पचा’प न’हिंडे यहीं मा’ रि दि’न्छु भ’नेर एक हा’तले घाँ टीमा सलभित्रबाट ब्लेड राख्यो, अर्को हा’त स’माते’पछि म बो’ल्नै स’किंन,’ स’रासर’ होटलमा ल’गेर कर णी प्र यास गरेको सम्झँदै किशोरीले भनिन्, ‘कुनै हालतमा न’दिए’पछि मेरो यस्तो अवस्था बनाए । ला /त्ती ले निरन्तर अ’नु’हार’मा हा/ ने ।

उनीहरु किशोरीको मृत्यु भयो भन्ने सोचेर त्यहाँवाट हिँ’डे । किशोरीको भनाइ थियो ‘पछि हो स् खुलेपछि रो ए को सुनेर होटलवाला आएर अस्पताल पु¥याए ।’ माघ १६ गते शुक्रवार, शीतलहर, हुस्सु र कुहिरोले ढ’पक्क ढा केर एकाबिहानजस्तो लाग्ने त्यो दिन सम्झँदै किशोरीले भनिन्, ‘नजिकैको मानिसपनि नदेखिने अवस्था थियो । हात समातेर आफन्तले घरतिर लगेजस्तै मलाई डो’र्याउँदै होटल लिएर गए ।

तीन दिन अघिमात्रै किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालय बाँकेमा कि टा नी जा हे री दिएको भएपनि उनले न्याय पाएकी छैनन् । नेपालगन्जको स्थानिय मिडिया दैनिक नेपालगन्जमा पुगेकी किशोरीकी आमाले भनिन्, यति ठूलो घटनामा प्रहरीले आफै अनुसन्धान गर्छ भन्ने सोचेकी थिए तर तीन दिन अघि प्रहरी कार्यालय जाँदा सम्म पनि केही भएको रहेनछ । अहिले कि टा नी जा हे री दिएर आएकी छु ।

किशोरीलाई सि ध्या उन खोजेको देखिएको प्रहरीको भनाई छ । प्रहरीक कार्यालय बाँकेका प्रहरी निरीक्षक इश्वरदेव गिरीले घटनाको अनुसन्धान भैरहेकाले धेरै कुरा भन्न नसकिने प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!