
समाज शान्त हुँदा करणीका घटना हुँदैनन्। जब समाज विचलन र निराशामा जान्छ, त्यसबेला आपराधिक मनोवृत्ति बढ्न गई करणीका घटना बढ्छन्। यसबाट भन्न सकिन्छ, करणी अन्ततः सामाजिक संरचनाकै उपज हो।

समाजमा बलात्कारी किन उत्पादन भइरहेको छ भन्नेबारे बुझ्न ऊ कस्तो सामाजिक परिवेशमा हुर्किएको छ भन्ने हेर्नुपर्छ। समाजमा पारिवारिक विचलन र विघटन आउँदा करणीका घटना बढ्ने गर्छ। समाजमा आउने विचलनले मानिसलाई सामाजिक रोगी बनाउँछ। करणी को घटना पीडक र पीडितबीचको मात्रै कुरा होइन, यो निकै डरलाग्दो सामाजिक कारण हो।
अहिले नेपालमा सामाजिक संचनामा फरक ल्याउन खोजिएको छ, तर सोचमा फरक आएको छैन। झट्ट हेर्दा धेरै राजनीतिक परिवर्तन भएजस्तो देखिन्छ। नेताहरू नै करणी मुद्दामा परेका छन्। समाजले जहिल्यै छोरालाई प्राथमिकतामा राख्छ तर त्यही छोरा बलात्कारी हुन्छ। छोरा प्राथमिकतामा पर्ने भएकाले जस्तोसुकै न राम्रो काम गरे पनि बचाउने कोसिस गरिन्छ। गल्ती गर्यो भन्दा पनि ऊ छोरा हो भन्नेबारे बढी चिन्तित हुन्छ। यस्तो संरचनागत कारणले भएको हो। समाजभित्रको ग ल त मूल्यमान्यताको परिणाम हो यो।
यसै क्रममा
भारतको भोपालमा बस्ने एक २४ वर्षीया युवतीको १६ जनवरीमा जेके अस्पतालको नजिक रहेको सडकमा दुष्कर्म भयो । निक्कीले बि रो ध गरेपछि क रणी का रीले उनलाई टाउकोमा ढु’ङ्गा’ले हा’ ने र धक्का दि ए । जसका कारण उनको ह’ड्डी भाँ’चि’ यो । अहिले उनी हिँडडूल गर्न असमर्थ छिन् ।
उनी १६जनवरीमा साँझ ७ः३० बजे इभिनिङ वाकमा निस्किएकी थिइन् । त्यहि बेला एक युवक आए र उनीमाथि करणी को प्रयास गरे । उनले जवाफमा चि’च्या’ उन थालिन् । त्यसपछि उनले ढु’ङ्गा’ ले उनलाई प्र’हा’ र गरे । त्यसपछि पीडित युवतीले भनिन्, बरु मलाई बलात्का र गर्, तर नमार् । News Source :- Taja Khabar
