बैतडीकी भागरथी घटना सेलाउन नपाउँदै एक १३ वर्षकी बालिका माथि पनि करणी भएको छ । विद्यालयवबाट फर्किँदै गरेकी बालिकामाथि वाटोमै करणी भएको हो । ललितपुरमा भएको यो घटनामा संलग्न भएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

ललितपुरको महांकाल गाउपालिका–४ कालेश्वर खन्तिडाँडामा विद्यालयबाट फर्किँदै गरेकी १३ वर्षीया बालिकामाथि खन्तिडाँडास्थित नवोदय प्रावि पछाडि रहेको जंगलमा कर णी भएको महानगरीय प्रहरी बृत्त जनाएको छ।

बुधबार बालिकामाथि कर णी भएको भन्दै पी डित परिवारले उजुरी दिएका महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ। प्रहरीले घटनामा संलग्न भएको आरोपमा पर्साको पोखरिया नगरपालिका–८ घर भइ हाल ललितपुरको खन्तिडाँडामा बस्ने २१ वर्षीय राजकुमार ठाकुर लाई पक्राउ गरेको छ। पक्राउ परेका ठाकुरमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!