हिपमत डटकम

आइतबार, फाल्गुण ०२, २०७७ || 850  पटक पढिएको

नेपाली लोकगीत संगीतको क्षेत्रमा आफनो आवाजको माध्यमबाट आम लोकपारखी दर्शक तथा स्रोताको मनमा बस्न सफल गायिका प्रेमकला कुवंर मुस्कान को आवाजमा रहेको निकै वेदना समेटिएको गीत ” आत्म हत्या “गीतको भिडियो सार्वजनिक भएको छ ।

आफुले माया गर्ने मायालुलाई मायाबाट विछोडिदाको पिडालाई गीतमा समेटिएको छ । हजारौ सपनाहरु भएपनी जिवनमा पाएको चोटको कारणबाट परेको पिडालाई गीतमा समेटिएको छ । शर्मा जीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । गीतलाई महेश पुनले एरेन्ज गरेका छन । सुनिल विसीको छायाँकन तथा सम्पादन र शर्मा जीको निर्देश्न भिडियोमा रहेको छ ।

गीतमा आकांक्षा केसी , सारदा खरेल लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!