हिपमत डटकम

आइतबार, फाल्गुण ०२, २०७७ || 920  पटक पढिएको

नेपाली लोक गीत संगीतमा आफनो छुटटै पहिचान बनाउदैँ आएका गायक प्रकाश दुतराज र गायिका रितु तामाङको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ” फूल लाउथे शिरमा” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । गीतमा माया र प्रेमको प्रसङ्गलाई समेटिएको छ ।

प्रकाश दुतराजको शब्द तथा संगीत गीतमा रहेको छ । करण चौसिरको छायाँकन , नविन धर्तिमगरको सम्पादन तथा प्रकाश दुतराजको निर्देशन भिडियोमा रहेको छ । ” फूल लाउथे शिरमा” गीतको भिडियोमा पार्वती सेती , दिप सागर , रितु तामाङको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!