
नि’लो फिल्म बनाएर अनलाइनमा अपलोड गरेको का ण्डमा मुम्बइ पुलिसको प्रोपर्टी सेलले गुजरातको सूरतबाट तनवीर हाशमी नामका व्यक्तिलाई पक्राउ गरेको छ । यो मामिलामा अभिनेत्री गहना वशिष्ठ समेत यो ९ औं गि रफ्तारी हो । मुम्बइ पुलिसले गत हप्ता शुक्रबार मुम्बइको मलाड इलाकामा एक बंगलामा छापा मारेको थियो । जहाँ कथित रुपमा नि’लो फिल्मको शुटिङ भइरहेको थियो ।

पुलिसले सुरुमा यो मामिलामा ५ जनालाई गि रफ्तार गरेको थियो । गि रफ्तार हुनेमा कैयौं फिल्म र वेब सिरिजमा काम गरिसकेकी हिरोइन गहना वशिष्ठ, फिल्मकी निर्माता तथा निर्देशक यास्मीन खान समेत थिए । उनीहरुसँग सोधपुछका आधारमा पुलिसले बेलायतस्थित प्रोडक्सन हाउसका प्रतिनिधि उमेश कामतलाई गि रफ्तार गरेको थियो । उनले अथित रुपमा गहनाले पठाएका भिडियोहरु अपलोड गरेका थिए ।
मुम्बइ पुलिसले मंगलबार गत हप्ता दर्ता गरिएको एफआइआरका सम्बन्धमा प्राथमिकी दर्ता गरेको छ । यसमा एक अन्य महिलाले आफूलाई नि’लो फिल्ममा काम गर्न बा ध्य पारिएको आरोप लगाएकी छिन् । अहिलेसम्म यो का ण्डमा ९ जना गिरफ्तार भएका छन् ।