हिपमत डटकम

बुधबार, माघ २१, २०७७ || 1093  पटक पढिएको

नेकपा प्रचण्ड–माधव पक्षले बिहीबार आम हड्तालको घोषणा गर्ने भएको छ ।

पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने तयारी भएको सो पक्षका एक शीर्ष नेताले जानकारी दिए ।

उनका अनुसार २ बजे पत्रकार सम्मेलन आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ । संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै प्रचण्ड–माधव पक्षले आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!